एक विघा जग्गामा लगाइएको अवैध गाँजा खेती प्रहरीले गरे नष्ट

  • मंसिर १७, २०८० | ४२३ पटक पढिएको | सीमा संदेश
alt

महोत्तरी प्रहरीले एक विघा खेतमा लगाएको अवैध गाजा खेती फडानी गरेको छ । शनिबार एकडारा गाउँपालिका वडा नं. ३ अजमरपट्टी र वडा नं. ५ बहेरा स्थित खेतबारीमा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महमोत्तरीबाट गएको २५ जना प्रहरीको टोलिले २० कठ्ठामा लगाइएको गाँजाको ३० हजार बोट फडानी गरेको प्रहरी प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए ।

फडानी गरिएको गाँजा जलेश्वर नगरपालिका वडा नं. १ स्थित मनिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप नेपाल प्रा.लि. को कम्पाउण्डको खाली चौरमा ल्याएर स्थानीय जनप्रतिनिधि तथा भरभलादमीको उपस्थितिमा नष्ट गरेको डिएसपी गिरीले बताए ।

गाँजा खेती कसकसले गरेका हुन् भन्ने अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब