सिराहा प्रहरीद्वारा गाँजा कटान

  • मंसिर २५, २०८० | ४६७ पटक पढिएको | सीमा संदेश
alt

 सिराहा जिल्लाको विभिन्न ठाउँहरूमा अवैध रुपमा लगाईएको गाजा प्रहरीको टोलीले कटान गरेको छ ।

जिल्लाको चुरे क्षेत्र लगाएत विभिन्न ठाउँहरूमा लुकी छिपी लगाईएको गाजा करिब १६०० बोट कटान गरी नष्ट गरिएको सिराहा प्रहरीले जनाएको छ ।

सिरहाको विभिन्न स्थानहरुमा लगाईएको गाँजा खेतीको बारेमा जिल्ला प्रहरी कार्यालय सिरहा मातहत प्रहरी युनिटहरुमा प्राप्त भएको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खेतबारी तथा घर आँगनमा अवैध रुपमा लगाएको अं. १६०० गाँजा बोटहरु नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब