मधेसको इतिहास लेखनको लागि मधेस प्रज्ञा-प्रतिष्ठानद्वारा प्रस्ताव आह्वान

  • पुस २७, २०८० | ४०६ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ । मधेस प्रज्ञा-प्रतिष्ठानले मधेस (तराई)को इतिहास लेखनका लागि सम्बन्धित क्षेत्रका विशेषज्ञ तथा  विद्वानहरूलाई  प्रस्ताव आह्वान गरेको छ । 

मधेसको प्राचीन इतिहास, मध्यकालीन इतिहास र आधुनिक इतिहासदेखि सांस्कृतिक, आर्थिक इतिहासका जानकारहरूले प्रस्ताव आव्हान गर्न पनि प्रतिष्ठानले आग्रह गरेको छ ।

आज एक सूचना जारी गर्दै सक्षम व्यक्तिले तीस दिनभित्र मधेस प्रज्ञा प्रतिष्ठानको कार्यालयमा प्रस्ताव पेस गर्न आग्रह गरिएको छ । 

417004450_804205838133420_491323829419684107_n_AMHmarOgSx

नेकपा–एमालेबीच तीनबुँदे सहमति : संयुक्त सरकार गठन

अदालतको आदेशपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी  ...

धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोश

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा ...

मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा ...

सर्पको टोकाइले मृत्यु भएपछि क्षतिपूर्ति माग्दै सडक

भागवानपुर । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित भ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब