लहान : आफनै छोरा हत्याको आरोपमा आमा पक्राउ

  • वैशाख १२, २०८१ | ५५५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १२ बैशाख ।  आफनै ५ वर्षिय छोरालाई आफनै आमाले हत्या गरेको खबर सुन्दा जो कोहीलाई आश्चर्य चकिंत बनाउन सक्छ तर सिरहाको लहानमा यस प्रकार घटना सार्वजानिक भएको छ ।
 
लहानको पशुपति माध्यमिक विधालयको जग्गामा कोठा भाडा लिई बस्दै आईरहेकी साह थर भएकीले छोरालाई हत्या गरेको आरोपमा पक्राउ परेकी हुन् ।
 
त्यसैगरी,समयमा जिल्ला सिरहा कर्जन्हा नगरपालिका वडा नम्बर ३ जनक चौक स्थितमा रहेको बन्दीपुरे होटलमा लागूऔषध कारोबार भए रहेको सुचना पाएपछि लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर शाखा कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटीएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा २ जना पक्राउ परेको छ ।
 
पक्राउ पर्नेमा जिल्ला सिरहा बिष्णुपुर गाउँपालिका वडा नम्बर .३ बस्ने बर्ष २६ को बिने कुमार यादव र .मिर्चैया नगरपालिका वडा नम्बर ३ बस्ने बर्ष २८ को मनिष प्रसाद यादव रहेको छ ।
 
उनीहरु भडा लिएको कोठा भित्र चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने ४.९ ग्राम लसिलो पदार्थ वरामद भएको छ । थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय मिर्चैया राखिएको छ भने स ११ प २९१३ नं.को मोटरसाईकल समेत बरामद गरिएकाे प्रहरी जनाएको छ ।

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब