भारत-नेपाल अन्तर्राष्ट्रिय बोर्डर बन्द !

  • वैशाख २३, २०८१ | ३९६ पटक पढिएको | सीमा संदेश
alt

भारत नेपाल अन्तर्राष्ट्रिय बोर्डर बन्द गरिएको छ । भारतको मध्वनी जिल्लाको झंझारपुर संसदीय निर्वाचन क्षेत्रमा हुने लोकसभाको चुनावलाई मध्येनजर गर्दै बोर्डर बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले एक सूचना जारी गर्दै सो कुरा जनाएको छ ।

उक्त सूचनामा, “मिति २०८१/०१/२२ गते मध्य राती ००:०० बजे देखी नेपाल भारत सिमावर्ती क्षेत्रमा पर्ने भारत मधुवनी जिल्लाको झंझारपुर संसदीय निर्वाचन क्षेत्रमा मिति २०८१/०१/२५ गते ( 7 May 2024 ) मंगलवारका दिन लोकसभाको चुनाव हुने भएकोले मिति २०८१/०१/२३ गते रातको ००:०० बजे ( 4 May 2024 ) शनिवार मध्यराती देखि मिति २०८१/०१/२५ गते ( 7 May 2024 ) मंगलवार मध्य राती सम्म र २०८१।०२।०४ गते रातको ००:०० बजे ( 17 May 2024 ) शुक्रवार मध्यराति देखि मिति २०८१।०२।०७ गते ( 20 May 2024 ) सोमवार सम्म भारत-नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारत दुवै पक्षको सीमा जिल्ला समन्वय समितिबाट निर्णय भएको” उल्लेख रहेको छ ।

साथै मिति २०८१/०१/२३ गते आईतवार देखि २०८१/०१/२५ गते मंगलवार सम्म ३ (तीन) दिनका लागि जनकपुर-जयनगर, भंगहा खण्डमा संचालित रेल्वे सेवा पूर्ण रुपमा बन्द रहने व्यहोरा समते जानकारी गराइएको छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब