करणी मुद्दाका फरार प्रतिवादी लहानको वडा सदस्य पक्राउ

  • माघ २२, २०८१ | ३९१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा प्रहरीले जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका-२४ का वडा सदस्य भोगिन्द्र पासमानलाई प्रहरीले पक्राउ गरेका छन् । 

उनलाई सोमबार नै लहान-१० बाट पक्राउ गरि जिल्ला अदालत सिरहामा दाखिला गरि कैद भुक्तानका लागि आज कारागार पठाएको जानकारी दिए । 

०७९ को स्थानीय तह निर्वाचनमा जसपा नेपालबाट वडा सदस्यमा चुनाव लडेर जितेका थिए । 

केही वर्ष पहिले जिल्ला अदालत सिरहाबाट उनी छुटेका थिए । त्यसपछि मुद्दा उच्च अदालतमा पुग्यो ।  उच्च अदालत जनकपुर राजबिराज ईजलासले २०८० फागुन ८ गते १४ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना फैसला गरेका छन् ।

जेन जी सरकारको प्रतिवद्धता नपत्याएका स्थानीयले कमल

पूर्व–पश्चिम हुलाकी सडकखण्डको सिराहा र धनुषा जोड् ...

गोवामा नाइट क्लबमा सिलिण्डर पड्किएर आगो लाग्दा २३

भारत गोवामा नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत् ...

मंसिर २१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल मंसिर २१ गते । आइतबार । इ ...

मधेश प्रदेश सरकारमा जसपाको सभामुख, भौतिक मन्त्रालय

सात दलीय गठबन्धनमा मुख्यमन्त्री र सभामुख पदका लागि लोकत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब