ह्वाइट हाउसबाहिर हतियारधारी व्यक्तिमाथि गोली प्रहार

  • फागुन २६, २०८१ | ५५२ पटक पढिएको | सीमा संदेश
alt

आइतबार बिहान ह्वाइट हाउस बाहिर ‘सशस्त्र भिडन्त’ मा एक व्यक्तिलाई गोली हानी मारिएको अमेरिकी गुप्तचर सेवाले एक विज्ञप्तिमा जनाएको छ।

विज्ञप्तिमा स्थानीय प्रहरीलाई इन्डियानाबाट वासिङ्टन डीसीको यात्रा गरिरहेको एक जना व्यक्ति ‘आत्मघाती’ हुनसक्ने’ भन्ने गोप्य सूचना प्राप्त गरेको बताइएको छ ।

सूचनाको आधारमा अधिकारीहरू विवरणसँग मेल खाने व्यक्तिको नजिक पुगेका थिए । ती व्यक्तिसँग हतियार रहेको पाएपछि गोलाबारी भएको थियो । गुप्तचर सेवाले उक्त व्यक्ति अहिले ‘अज्ञात’ अवस्थामा अस्पतालमा रहेको बताएको छ।

यद्यपि, यो घटना हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने ह्वाइट हाउसमा उपस्थित थिएनन्।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब