तीन हप्ता देखि दुई बच्चा सहित एक युवती बेपता

  • चैत १७, २०८१ | ६२१ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधामको कपिलेश्वर टोल बस्दै आएका २७ वर्षिय पुजा साह विगत तीन हप्ता देखि दुइ बच्चा सहित बेपता भएकी छन् ।

फागुन २३ गतेदेखि (फुलकुमारी) पुजा साह आफन्त र साथीहरूसँग सम्पर्क विहीन भएको बताइएको छ । उनका श्रीमान संजय साहले जानकारी दिए अनुसार, पुजा साह आफ्नो दुई छोरी वर्षा साह (७ वर्ष) र अंशु साह (३ महिना) सँगै हराएकी हुन् ।

भारत विहार मधुवनी जिल्ला बासोपर्टी अर्घावा निवासी साह विगत १० वर्ष देखि जनकपुरधाममा लेबरको काम गर्दै आफनी श्रीमती पुजा संग बस्दै आएका थिए ।

श्रीमती हराएको र खोजीका लागि स्थानिय प्रहरी चौकीमा निवेदन समेत दिएका साहले फेला पारेको खण्डमा मोवाईल नं ९८१७८६५६६१ सम्पर्क गर्न वा नजिकको प्रहरी चौकीमा खवर गरिदिन सबैसंग आग्रह समेत गरेका छन् ।

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब