बंगलादेशलाई आफ्नो विमानस्थल र बन्दरगाहबाट मालसामान आउजाउ गर्न नदिने भारतको घोषणा

  • चैत ३०, २०८१ | २९२ पटक पढिएको | सीमा संदेश
alt

भारतले आफ्नो विमानस्थल तथा बन्दरगाहबाट बंगलादेशमा आउजाउ गर्ने सामानहरु निषेध गर्ने भएको छ । आज भारतको विदेश मन्त्रालयले एक सूचना जारी गरेर यस्तो निर्णय गरेको हो ।

भारतीय मिडिया इन्डिया टुडेका अनुसार भारतको उत्तरपूर्वी क्षेत्रबारेमा बंगलादेशी प्रधानमन्त्री युनुसले गरेको टिप्पणी चीनबाट प्रेरित भएको भन्दै यस्तो गरेको बताइएको छ ।

हालै चीन भ्रमणमा पुगेका युनुसको गत हप्ता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग बैंककमा बिम्स्टेकको दौरानमा पहिलो पटक भेट भएको थियो । भेट भएको केही समयमै भारतको यो निर्णय सार्वजनिक भएको हो । यो निर्णयले बंगलादेशले तेस्रो देशमा भारत हुँदै पाउने कार्गो ट्रान्जिट नपाउने भएको हो ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब