सुरक्षा पन्तको समर्थन गर्दा ऋचामाथि प्रहार

  • वैशाख १५, २०८२ | ३४२ पटक पढिएको | सीमा संदेश
alt

अभिनेत्री ऋचा शर्मामाथि अभद्र टिप्पणी सुरु भएको छ । विभिन्न व्यक्तिले उनलाई सामाजिक सञ्जालमा म्यासेज पठाउँदै अभद्र टिप्पणी गरिरहेका छन् ।

अभिनेत्री सुरक्षा पन्तको विवादमा समर्थन गरेपछि उनी माथि अभद्र टिप्पणी हुन थालेको हो । ऋचाले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सुरक्षा पन्तको विवादमा समर्थन जनाएपछि उनीमाथि विभिन्न टिप्पणी हुन थालेको हो ।

‘आजभोलि केही मानिसहरूलाई लागिरहेको छ कि तिमीले जे भन्यौँ, त्यो सधैँ उनीहरूको पक्षमा हुनुपर्छ । तर, म तिमीलाई सम्झाउन चाहन्छु,’ शर्माले थपेकी छन् ‘ तिमीले आफ्नो विचार राख्नु, प्रश्न उठाउनु, असहमति जनाउनु एकदम ठिक कुरा हो । तिमी आफ्नो आवाज हो, अरूको प्रतिध्वनि होइनौ ।’

उनले, कसैलाई मन नपर्ने कुरा भन्नु गलत भन्नु नरहेको भन्दै उनलाई साथ ढाडस दिएकी थिइन् । सामाजिक सञ्जालमा सुरक्षालाई समर्थन गरेपछि ऋचालाई व्यक्तिगत तथा सामाजिक सञ्जालमा विभिन्न अभद्र टिप्पणी भइरहेका छन् ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब