‘समर लुक्स’मा खुलेकी केकी (तस्वीर)

  • वैशाख २७, २०८२ | ५२१ पटक पढिएको | सीमा संदेश
alt

‘बोक्सीको घर’की निर्मात्री र अभिनेत्रीको रुपमा केकी अधिकारीको लागि २०८१ साल उत्साहप्रद रह्यो । उनी प्रदर्शन तयारीमा रहेको फिल्म ‘के घर के डेरा : घर नम्बर २’बाट ब्यानरबाहिरको फिल्मलाई निरन्तरता दिने तयारीमा छिन् ।

पुस पहिलो साता जन्मदिन मनाउँदै गरेकी केकीले भाई विम्वलाई फिल्ममा डेब्यु गराउने घोषणा गरेकी थिइन् । अहिले यो फिल्मको स्क्रिप्ट लेखनमा काम भैरहेको उनले बताएकी छन् । ‘स्क्रिप्ट लेखनको काम भैरहेको छ । चित्त नबुझेसम्म लेख्ने काम भैरहन्छ’ अनलाइनखबरसँग उनले भनिन् ।

फिल्ममा ब्यापार र कलालाई सन्तुलन मिलाइरहेकी केकीको लागि ‘के घर के डेरा’ महत्वपूर्ण प्रोजेक्ट हुने देखिन्छ । विहीबार आयोजित यसको पत्रकार सम्मेलनमा उनी उत्साहित सुनिइन् । फिल्मको कथावस्तु र चरित्रलाई लिएर आफू प्रोजेक्टसँग जोडिएको बताउँदै उनले निकट भविष्यमा भाईलाई डेब्यु गराउने फिल्ममा पनि तयार हुने बताइन् ।

‘केकी ब्रेन विथ ब्युटी’ एक्ट्रेस हुन् । उनी यो छविलाई निरन्तरता दिने पक्षमा छिन् । सामाजिक संजालबाट उनले केही आकर्षक फोटो सेयर गरेकी छन् जसले उनको ग्ल्यामरलाई प्रतिविम्वित गर्छ ।

समर लुक्समा केकी एलिगेन्ट देखिएकी छन् । स्लिभलेस कालो पहिरन र फ्लावर प्रिन्टेड पहिरनमा उनी आकर्षक छिन् । यो सिलहुट पहिरनले केकीको समर सौन्दर्यलाई अझै खुलाएको छ ।

‘केकी ब्रेन विथ ब्युटी’ एक्ट्रेस हुन् । उनी यो छविलाई निरन्तरता दिने पक्षमा छिन् । सामाजिक संजालबाट उनले केही आकर्षक फोटो सेयर गरेकी छन् जसले उनको ग्ल्यामरलाई प्रतिविम्वित गर्छ ।

समर लुक्समा केकी एलिगेन्ट देखिएकी छन् । स्लिभलेस कालो पहिरन र फ्लावर प्रिन्टेड पहिरनमा उनी आकर्षक छिन् । यो सिलहुट पहिरनले केकीको समर सौन्दर्यलाई अझै खुलाएको छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब