मधेश प्रदेशको २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

  • जेठ २३, २०८२ | ३९६ पटक पढिएको | सीमा संदेश
alt

मधेश सरकारले आज आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

जनमत पार्टी नेतृत्वको मधेश सरकारले दोस्रो पटक नीति तथा कार्यक्रम ल्याउँदा केहि नयाँ र अधिकांश पुरानै योजना तथा कार्यक्रमलाई निरन्तरता दिएको हो । आजको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

मधेश प्रदेशसहित देशभर अहिले भ्रष्टाचारको मुद्दा बढ्दै छ । यस्तो समयमा प्रदेश सरकारले ‘मेरो पैसा कहाँ जान्छ’ अभियान चलाउने घोषणा गरेको छ । प्रदेश प्रमुख भण्डारीले प्रादेशिक बजेटको विनियोजन र खर्चको पारदर्शिता, प्रवर्द्धन तथा लेखाजोखा गर्न उक्त अभियान सञ्चालन गरिने घोषणा गरिन् ।

उनले समृद्धि मधेश, समृद्ध राष्ट्रको आधार मार्गदर्शन सिद्धान्त अनुसार सामाजिक न्याय, आर्थिक समावेशिता र पूर्वाधार विकास लगयतका क्षेत्रहरुमा दिगो विकास लक्षित कार्यक्रमहरु सञ्चालन गरिने बताइन् ।

मधेस सरकारले मयूरको संरक्षण तथा प्रवर्द्धन, मखान खेतीको विस्तार, ऋण कार्डको व्यवस्थासहितका केही नयाँ योजना सार्वजनिक गरेको छ ।

 

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब