लगडिगदियानीबाट तस्करीको सामान र मोटरसाइकल बरामद

  • साउन २, २०८२ | ६८३ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको सशस्त्र प्रहरीले (बिओपी लगडिगदियानीबाट रु. ९१,५९० मूल्य बराबरको कपडा,प्र.सी.सु. गुल्म माडरबाट रु. १५,००० मूल्यको १५ कार्टुन गौरभ सोफी (मदिरा) र रु. १,००,००० मूल्यको एक थान मोटरसाइकल,नं. ७ गण हे.क्वा. सिरहाबाट रु. १,१०,१०० र रु. ८४,७९० मूल्यका कपडा तथा दुईवटा मोटरसाइकल (प्रत्येक रु. १,२५,००० मूल्य),प्र.सी.सु. गुल्म ईनर्वाबाट रु. ५७,६६० मूल्यको कपडा बरामद गरिएको छ।

छुट्टाछुट्टै स्थान वाट सशस्त्र प्रहरीले  जम्मा रु. ७,०९,१४० मूल्य बराबरको तस्करी सामान र ३ वटा मोटरसाइकल आवश्यक कानुनी प्रक्रिया पूरा गरी माडर भन्सार भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलको एसपी नरेश भण्डारीले  जानकारी  दिए।

राजश्व सुरक्षाको लागि गरिएको यो अपरेसनलाई सशस्त्र प्रहरीले तस्करी नियन्त्रणतर्फको सशक्त कदमका रूपमा लिएको बताइएको छ।

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब