साउन ९ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

  • साउन ९, २०८२ | ४६४ पटक पढिएको | सीमा संदेश
alt

मेष : समय अनुकूल देखिँदैन । परिवार, इष्टमित्रमा विवाद, निरर्थक दौडधूप, लखतरान हुन सक्छ ।

वृष : दिन शुभ फलदायक छ । पैसा प्राप्ति, जागिर, पढाइ, व्यापारमा सफलता, सम्मान बढ्नेछ ।

मिथुन : तपाईंका लागि दिन शुभ छ । धन लाभ, सुख–सन्तोष, पराक्रम, मानसिक प्रसन्नता होला ।

कर्कट : दिन शुभ भएकाले उपहारादि वस्तु प्राप्ति, आफ्नो बोली बिक्ने, कार्य सफल हुने देखिन्छ ।

सिंह : समय अनुकूल नभएकाले सजग रहनुस् । विवाद, धन हानि, दुर्घटनाको सम्भावना देखिन्छ ।

कन्या : तपाईंका लागि दिन उत्तम छ । साथीभाइबाट सहयोग, मिष्ठान्न भोजन प्राप्ति होला ।

तुला : दिन अनुकूल भएकाले कोसेली–उपहारादि वस्तु प्राप्ति, कामकाज सफल, स्फूर्ति जाग्ने देखिन्छ ।

वृश्चिक : तपाईंका लागि दिन शुभ छ । प्रतिष्ठा, राज्यबाट लाभ, पढाइ वा परीक्षामा सफलता होला ।

धनु : समय अनुकूल देखिँदैन । रोगको भय, काममा बाधा, आर्थिक नोक्सानी, कष्ट हुने सम्भावना छ ।

मकर : तपाईंका लागि समय अनुकूल छ । धन लाभ, मान–सम्मान, बाहन–लाभको सम्भावना देखिन्छ ।

कुम्भ : समय अनुकूल भएकाले आर्थिक लाभ हुने, प्रतिस्पर्धी वा शत्रुमाथि विजय हासिल हुनेछ ।

मीन : दिन बलवान् छ । काममा सफलता, स्वस्थताको महसुस, आम्दानीको सम्भावना प्रबल छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब