काठमाडौं । कानूनमन्त्री अजय चौरसियाले बहुविवाहको कानून नआउने तर विवाहित पुरुषसँग सम्बन्ध राख्ने युवतीलाई पनि कारबाहीको दायरामा ल्याउने किसिमको कानून बनाइने बताएका छन् ।
उनले माइतीघरमा अनसनरत बिनु यादवलाई भेट्ने क्रममा यस्तो बताएका हुन् ।
‘बहुविवाहको कानून आउदैन १ वटा विवाह भएको पुरिष सङजाने महिला लाई पनि कारबाही गर्ने नियम ल्याउछौं’, उनले भने ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved