अमेरिका निरन्तर समर्थन गर्न तयार छ, पुटिनले हामीलाई मूर्ख बनाउन सक्दैनन् : जेलेन्स्की

  • साउन २९, २०८२ | ५९४ पटक पढिएको | सीमा संदेश
alt

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरूलाई समर्थन गरेको र अमेरिका त्यो समर्थन जारी राख्न तयार रहेको बताएका छन्।

'पुटिनले हामीलाई मूर्ख बनाउन सक्दैनन्,' बुधबार बर्लिनमा युरोपेली नेताहरूलाई भेटेपछि र अमेरिकी राष्ट्रपतिसँग कुरा गरेपछि जेलेन्स्कीले यस्तो भनेका हुन‍्।

राष्ट्रपति ट्रम्पले रूस र युक्रेनबीचको युद्ध अन्त्य गर्न जर्मनीमा भएको वार्तामा फोन मार्फत भाग लिएका थिए। युक्रेनी राष्ट्रपतिले ट्रम्पले शुक्रबार पुटिनसँगको भेटपछि उनीसँग सम्पर्क गर्ने बताएको जिकिर गरेका थिए।

जेलेन्स्कीले एक मिडिया अन्तर्क्रियाका क्रममा भनेका छन्, ' यदि रूस युद्धविराममा सहमत भएन भने उनी त्यसमाथि थप प्रतिबन्धहरू हेर्न चाहन्छन्।'

उनले भने, 'पुटिन बकवास गरिरहेका छन्, उनी सीमासँग जोडिएको सम्पूर्ण क्षेत्र कब्जा गर्न खोजिरहेका छन्।'

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब