रानी शर्मा तिवारी मुख्यमन्त्रीको प्रबल दाबेदार !

  • असोज ९, २०८२ | ४९२ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशमा सतीश कुमार सिंह नेतृत्वको सरकार अल्पमतमा परेसँगै नयाँ सरकार गठनको प्रयास तीव्र बनेको छ ।

चार दलीय गठबन्धनमा रहेका नेकां, एमाले, जनमत र लोसपा मिलेर नै नयाँ सरकार बनाउने संभावना बलियो देखिएको छ । कांग्रेस र एमालेबीच खिचातानी भइरहेकोले सरकारको नेतृत्व गर्ने अवसर लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालले पाउने प्रबल सम्भावना छ 

लोसपाले सरकारको नेतृत्व गर्ने मौका पाए वर्तमान शिक्षा मन्त्री रानी कुमारी तिवारी मुख्यमन्त्री हुने निश्चित प्रायः छ । मुख्यमन्त्रीका लागि उपेन्द्र महतोको पनि सशक्त दाबी छ । सरकारमा रहँदा विवादित नभएकी शर्मालाई एमालेले पनि रुचाएको बताइएको छ । लोसपा अध्यक्ष महन्थ ठाकुरका प्रभावकारी सहयोगी रहेकी शर्मा नै उनको पहिलो रोजाइँमा रहेको एकजना लोसपाका नेताले बताए ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब