निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय थप्ने तयारी

  • मंसिर ११, २०८२ | ३३० पटक पढिएको | सीमा संदेश
alt

निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय थप्ने तयारी गरेको छ।

२१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन दल दर्ताको समय १ मंसिरदेखि १० मंसिर (आज)सम्म तोकिएको थियो।  १०१ दलले दल दर्ताका लागि निवेदन दिएका छन्।

हालसम्म दर्ता भइसकेका १३५ मध्ये निर्वाचनका लागि १०१ को निवेदन आएको, अझै २० वटा नयाँ दल दर्ताको प्रक्रियामा रहेको र उनीहरूले चुनावमा भाग लिनबाट वञ्चित नगर्न अनुरोध गरेकाले आयोग समय थप्ने मनस्थितिमा पुगेको हो। समय थप्न अहिले आयोगको बैठक बसिरहेको छ।

‘लोकतन्त्रमा सबै दलले चुनावमा भाग लिन पाउनुपर्छ भन्ने मान्यता र नयाँ दर्ताको प्रक्रियामा रहेका दलहरूको अनुरोधमा चार दिन समय थप्ने कि भन्ने कुरो भएको छ। आजै निर्णय गर्छौँ,’ एक आयुक्तले भने।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब