सारा अर्जुन लोकप्रिय अभिनेत्री

  • पुस २५, २०८२ | ३८३ पटक पढिएको | सीमा संदेश
alt

मम्बई । फिल्म ‘धुरन्धर’ प्रदर्शनको एक महिना नाघिसक्दा पनि फिल्मले अझै बक्स अफिसमा बलियो पकड जमाइरहेको छ । फिल्मको सफलतासँगै यसका कलाकारको लोकप्रियता पनि निकै बढेको छ ।

फिल्मले रणवीर सिंह र अक्षय खन्ना मात्र नभई फिल्मकी अभिनेत्री सारा अर्जुनलाई पनि ठुलो फाइदा पुगेको, यही कारण सारा यस हप्ता आइएमडीबीको लोकप्रिय भारतीय सेलिब्रेटीको सूचीमा पहिलो स्थानमा पुग्न सफल भएकी छन्, यस क्रममा उनले प्रभास र थलापति विजयजस्ता स्टारलाई पनि पछि पारेकी छन् ।

आइएमडीबीले आफ्नो साप्ताहिक लोकप्रियता र्‍याङकिङ सार्वजनिक गरेको छ, यो सूची विश्वभरका लाखौँ प्रशंसकको पेज भ्यु र युजर इन्गेजमेन्टका आधारमा तयार गरिन्छ ।

गत हप्ता दोस्रो स्थानमा रहेकी सारा अर्जुन यस पटक फड्को मार्दै शीर्ष स्थानमा पुगेकी हुन् । उनले थलपति विजय, प्रभास र अगस्त्य नन्दा लगायतलाई उछिनेकी छन् । उनको यो सफलताको श्रेय फिल्म ‘धुरन्धर’लाई जान्छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब