एमालेले टुंग्यायो उम्मेदवार : अध्यक्ष ओली झापा-५, अन्य को कहाँबाट? (नामसहित)

  • माघ ४, २०८२ | २६७ पटक पढिएको | सीमा संदेश
alt

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा शनिबार बसेको सचिवालय बैठकले केही क्षेत्रबाहेकका ठाउँमा उम्मेदवारको नाम तय गरेको सचिव महेश बस्नेतले जानकारी दिए। उनका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट र सभामुख देवराज घिमिरे झापा–२ बाट उम्मेदवार बनेका छन्।

यस्तै उपाध्यक्ष विष्णुप्रसाद पौडेल पाल्पा–२, उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी–२, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लमजुङ, उपमहासचिव लेखराज भट्ट कैलाली–५ र रघुवीर महासेठ धनुषा–४ बाट उम्मेदवार बनेका छन्।

सचिव महेश बस्नेत भक्तपुर–२ र भानुभक्त ढकाल तेह्रथुमबाट उम्मेदवार बनेका छन्।

उम्मेदवारहरूको सूची (प्रदेश अनुसार):

सुदूरपश्चिम प्रदेश
कैलाली: १. द्वारिका न्यौपाने, २. सूर्यबहादुर थापा, ३. गौरीशंकर चौधरी, ४. लेखराज भट्ट, ५. यज्ञराज ढुंगाना  
कञ्चनपुर: १. कमला बोहरा, २. वचनबहादुर सिंह, ३. दीपक भट्ट  
अछाम: १. झपटबहादुर बोहरा, २. यज्ञ बोगटी  
बाजुरा: १. लालबहादुर थापा  
डोटी: १. दीपक धामी  
डडेल्धुरा: १. चक्र स्नेही  
बझाङ: १. अफिलाल ओखेडा  
बैतडी: १. दामोदर भण्डारी  
दार्चुला: १. गणेशसिंह ठगुन्ना  

कर्णाली प्रदेश
सल्यान: १. गुलाबजंग शाह  
रुकुम पश्चिम: १. नन्दराम देवकोटा  
सुर्खेत: १. धुर्व शाही, २. कुलमणि देवकोटा  
कालिकोट: १. नागेन्द्र शाही (नेसनल)  
जुम्ला: १. शान्तिलाल महत, २. शान्तिबहादुर महत  
मुगु: १. पूर्णबहादुर रोकाया  
हुम्ला: १. दल फडेरा  
डोल्पा: १. लंक रोकाया  
दैलेख: १. रविन्द्रराज शर्मा, २. लक्ष्मीराज शर्मा  
जाजरकोट: १. डम्मरबहादुर सिंह  

लुम्बिनी प्रदेश
नवलपरासी: १. रामप्रसाद पाण्डे, २. भगवतीप्रसाद यादव  
रुपन्देही: १. अध्यक्षले टुंगाउने, २. अध्यक्षले टुंगाउने, ३. बासुदेव घिमिरे, ४. अध्यक्षले टुंगाउने, ५. खिमलाल भट्टराई  
कपिलवस्तु: १. विश्राम चौधरी, २. अध्यक्षले टुंगाउने, ३. बिरेन्द्र कडौनिया  
दाङ: १. महासचिवको इच्छा बुझेर अध्यक्षले टुंगाउने, २. महासचिवको इच्छा बुझेर अध्यक्षले टुंगाउने, ३. घनश्याम पाण्डे  
बाँके: १. सूर्य ढकाल, २. अध्यक्षले टुंगाउने, ३. दलबहादुर सुनार  
बर्दिया: १. सालिकराम अधिकारी, २. विमला विक  
पाल्पा: १. नारायण आचार्य, २. विष्णुप्रसाद पौडेल  
रुकुम पूर्व: १. अध्यक्षले टुंगाउने  
रोल्पा: १. गोकुल घर्ती  
प्यूठान: १. सूर्यबहादुर थापा  
अर्घाखाँची: १. पिताम्बर भुसाल  
गुल्मी: १. प्रदीप ज्ञवाली, २. गोकर्ण विष्ट  

गण्डकी प्रदेश
नवलपुर: १. भागीरथ सापकोटा, २. तिलबहादुर (तिलक) महत क्षेत्री  
गोरखा: १. आर.सी. लामिछाने, २. मिलन गुरुङ  
लमजुङ: १. पृथ्वी सुब्बा गुरुङ  
तनहुँ: १. भगवती न्यौपाने, २. केदार सिग्देल  
स्याङ्जा: १. मिनप्रसाद गुरुङ, २. खिमबहादुर थापा  
म्याग्दी: १. हरिकृष्ण श्रेष्ठ  
कास्की: १. बैणबहादुर क्षेत्री, २. कृष्ण थापा, ३. दामोदर बैरागी  
बागलुङ: १. हिरा केसी, २. मञ्जु शर्मा चालिसे  
मुस्ताङ: १. इन्द्रधारा विष्ट  
मनाङ: १. पोल्देन सोताङ गुरुङ  
पर्वत: १. पदम गिरी  

बागमती प्रदेश
सिन्धुली: १. प्रदीप केसी (कटुवाल), २. मनोजजंग थापा  
रामेछाप: १. माधवप्रसाद ढुंगेल
दोलखा: १. पार्वत गुरुङ  
सिन्धुपाल्चोक: १. आङदोर्जे शेर्पा, २. शेरबहादुर तामाङ  
काभ्रे: १. अमित लामा, २. अध्यक्षले टुंगाउने  
धादिङ: १. भूमी त्रिपाठी, २. धनबहादुर घले  
नुवाकोट: १. बद्री मैनाली, २. केशव पाण्डे  
रसुवा: १. प्रेमबहादुर तामाङ  
मकवानपुर: १. रामेश्वर राना, २. महेश बर्तौला  
चितवन: १. कृष्णराज (कमल) पाठक, २. अस्मिन घिमिरे, ३. शंकरराज थपलिया  
काठमाडौं: १. मोहन रेग्मी, २. मणिराम फुयाल, ३. रामेश्वर फुयाल, ४. अध्यक्षले टुंगाउने, ५. अध्यक्षले टुंगाउने, ६. अमनकुमार मास्के, ७. अध्यक्षले टुंगाउने, ८. राजेश शाक्य, ९. अध्यक्षले टुंगाउने, १०. विनोद श्रेष्ठ  
ललितपुर: १. चेतनाथ सञ्जेल, २. प्रेमबहादुर महर्जन, ३. अध्यक्षले  
भक्तपुर: १. सोम प्रसाद मिश्र, २. महेश बस्नेत  

मधेश प्रदेश
सप्तरी: १. सुमन प्याकुरेल, २. सतिश सिंह, ३. ताराकान्त चौधरी, ४. बालकृष्ण चौधरी  
सिराहा: १. केदार यादव, २. नविनकुमार यादव, ३. लिलानाथ श्रेष्ठ, ४. बिल्टु यादव  
धनुषा: १. रामचन्द्र मण्डल, २. उमाशंकर अग्रहरि, ३. जुली महतो, ४. रघुवीर महासेठ  
महोत्तरी: १. लक्ष्मी महतो कोइरी, २. रामपरिक्षण यादव, ३. अध्यक्षले टुंगाउने, ४. सरोज यादव  
सर्लाही: १. अध्यक्षले टुंगाउने, २. अध्यक्षले टुंगाउने, ३. हरि उप्रेती  
रौतहट: १. अजय गुप्ता, २. शैलेन्द्र साह, ३. कुन्दन कुशवाहा, ४. रामजी शाह  
बारा: १. अच्युत मैनाली, २. बलवीर चौधरी, ३. ज्वाला शाह, ४. किसान श्रेष्ठ  
पर्सा: १. अध्यक्षले टुंगाउने, २. अध्यक्षले टुंगाउने, ३. प्रमोद जैसवाल, ४. जालिम मियाँ अन्सारी  

कोशी प्रदेश
ताप्लेजुङ: १. अध्यक्षले टुंगाउने  
पाँचथर: १. ऐन्द्रसुन्दर नेम्वाङ  
इलाम: १. काजिमान कागते, २. सुहाङ नेम्वाङ  
झापा: १. रामचन्द्र उप्रेती, २. देवराज घिमिरे, ३. अध्यक्षले टुंगाउने, ४. मनोज ताम्ली, ५. केपी शर्मा ओली  
संखुवासभा: १. डा. अर्जुन कार्की  
धनकुटा: १. राजेन्द्र राई  
भोजपुर: १. शेर्दन राई  
तेह्रथुम: १. भानुभक्त ढकाल  
सुनसरी: १. सूर्य पन्दाक, २ र ३. जगदीश कुसियात (सो मध्य–१ अध्यक्षले टुंगाउने), ४. भगवती चौधरी  
मोरङ: १. घनश्याम खतिवडा, २. दिलीप बगेडिया, ३. दिलीप राई, ४. जीवन घिमिरे, ५. अध्यक्षले टुंगाउने, ६. अध्यक्षले टुंगाउने  
सोलुखुम्बु: १. कल्पना राई  
ओखलढुंगा: १. अस्मिता थापा  
उदयपुर: १. दुर्गा थापा स्वोती, २. अमर रायमाझी  
खोटाङ: १. देवविक्रम राई 

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब