बालेन शाहद्वारा मधेश आन्दोलनको सहिदका सालिकमा माल्यार्पण

  • माघ ५, २०८२ | २३५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा रास्वपाका नेता बालेन शाहले सहिद रमेश महतोको सालिकमा माल्यार्पण गरेका छन् । बलिदानी दिवसको अवसरमा शाहले मधेस आन्दोलनका सहिद प्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

मधेश आन्दोलनका क्रममा शहीद भएकाहरूको सम्झनामा माघ ५ गते मधेशमा बलिदानी दिवस मनाइन्छ ।

बालेनले अब जनकपुर फर्केर रास्वपाको उद्घोष सभामा सम्बोधन गर्ने तालिका छ

यसअघि शाह आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर पुगेका थिए। मन्दिरमा नियमित हुने बिहानी आरतीमा सहभागी हुन बालेन त्यहाँ पुगेका हुन्।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब