गोलबजारमा म्युजिकल कन्सर्ट आयोजना हुदै

  • चैत २८, २०८२ | १६९ पटक पढिएको | सीमा संदेश
alt

गोलबजार । सिरहाको गोलबजारमा नयाँ वर्ष २०८३ सालको शुभ उपलक्ष्यमा थाउड आई स्टुडियोको आयोजनामा स्टिल अलाइभ २.० म्युजिकल कन्सर्ट हुन भएको छ । 

कन्सर्ट बैशाख १,२, र ३ गते गोलबजार हाइस्कुल खेल मैदानमा हुनेछ । भित्र विभिन्न किसिमको रामाईलो गर्न मिल्ने कार्यक्रम पनि हेर्न पाउने आयोजक कमिटिको संयोजक हरिस जैसवालले बताएको छ।

जैसवालको अनुसार कार्यक्रम हेर्नका लागि बेलुका दिन ३ बजे देखि टिक काटिने छ । जेनरल टिकट रु.२०० र भिआई पि का लागि फन्टि टिकट रु.५०० दर निर्धारण गरिएको छ ।

कन्सर्ट कार्यक्रममा दुरगेस थापा, प्रति पासमान, डिके सागर, गंगु क्षेत्री, जि बोब, कमल खत्री, गणेश ठाकुर, अलिसा शर्मा, डिजे नोक्स, मानिया र म्यस्टेरी डान्स ग्यजका प्रस्तुती दिने छन् ।

664981347_1353637123462792_4686479363639799552_n

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब