नेपाली सेनालाई १५ अर्ब रुपैयाँबराबरको ६ वटा हेलिकोप्टर दिने अमेरिकाको प्रस्ताव

  • वैशाख १३, २०८३ | २४३ पटक पढिएको | सीमा संदेश
alt

अमेरिकाले नेपाली सेनालाई १०० मिलियन डलर (१५ अर्ब चार करोड रुपैयाँ)बराबरको ६ वटा हेलिकोप्टर सहायता स्वरूप प्रदान गर्ने प्रस्ताव गरेको छ ।

अमेरिकी सरकारको उक्त प्रस्ताव काठमाडौंस्थित अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयमार्फत रक्षा मन्त्रालयमा पठाएको छ ।

"अमेरिकाले १०० मिलियन डलरबराबरका ६ वटा हेलिकोप्टर नेपाली सेनालाई अनुदान सहायक स्वरूप प्रदान गर्ने प्रस्ताव पठाएको छ," रक्षा मन्त्रालय स्रोतले भन्यो, "सहयोग के कसरी लिने भन्ने बारेमा अहिले नेपाली सेनासँग छलफल भइरहेको छ ।" 

विपदको समयमा उद्धारका लागि प्रयोग हुने गरी ती हेलिकोप्टर सहयोग गर्ने प्रस्ताव अमेरिकाले गरेको स्रोतको दाबी छ । अमेरिकाले यसअघि पनि नेपाली सेनालाई हेलिकोप्टर र स्काई ट्रक (विमान) अनुदान स्वरूप उपलब्ध गराइसकेको छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब