पेट्रोल र डिजेलको भाउ घट्यो, हवाइ इन्धन र ग्यासको बढ्यो

  • वैशाख १८, २०८३ | १५१ पटक पढिएको | सीमा संदेश
alt

नेपाल आयल निगम लिमिटेडले बिहिबार रातीबाट लागू हुने गरी पेट्रोल र डिजेलको भाउ घटाएकाे छ भने, हवाइ इन्धन र ग्यासको मूल्य बढाएकाे छ । पेट्रोल २ रुपैयाँ र डिजेल तथा मट्टितेल समान १२ रुपैयाँ प्रतिलिटरले घटाएको छ । यसैगरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ सय ५० रुपैयाँका दरले बढाएको छ।

मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोल २ सय १७ र डिजेल तथा मट्टितेल समान २ सय २५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

त्यस्तै आन्तरिक हवाइ इन्धनको भाउ प्रतिलिटर ७ रुपैयाँले बढाएर २ सय ६९ रुपैयाँ कायम गरिएको छ । बाह्य हवाइ इन्धन प्रतिकिलोलिटर ४६ डलर बढाएर १८ सय ३१ डलर कायम गरिएको छ ।

खाना पकाउने एलपी ग्यासको प्रतिसिलिण्डर २ हजार १० रुपैयाबाट बढेर २१ सय ६० रुपैयाँ पुगेको छ ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब