आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल असार १६ गते । मंगलबार । इस्वी सन् २०२६ जुन ३० तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । आषाढ कृष्णपक्ष । तिथि– प्रतिपदा, अहोरात्र । नक्षत्र–पूर्वाषाढा, अहोरात्र । योग–ब्रम्ह्, बेलकी ४ बजेर ५ मिनेट उप्रान्त ऐन्द्र । करण–बालव, बेलुकी ५ बजेर ४४ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–धनु । काठमाडौँमा सूर्योदय बिहान ५ बजेर १३ मिनेट । सूर्यास्त बेलुकी ७ बजेर १ मिनेट । दिनमान ३४ घडी ३३ पला ।
आजको बार बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो ३ बजेर ३४ मिनेटदेखि बेलुकी ५ बजेर १८ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रहा मुहूर्त
बिहान ३ बजेर ३७ मिनेटदेखि बिहान ४ बजेर २५ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
तपाईँको दिन शुभ रहोस् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved