अन्तरराष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता सलहेश युवा क्लबले जितेको पारेको छ । शुक्रबार भएको फाइनल खेलमा फिदिम स्पोर्टिङ क्लबलाई १(० गोल अन्तरले पराजित गर्दै सहलेशले उपाधि हात पारेको हो ।
लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको प्रतियोगितामा भारतको सहित आठ समूहको सहभागिता थियो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved