लागुऔषधसहित २ युवक पक्राउ

  • भदौ २३, २०८३ | १४७ पटक पढिएको | सीमा संदेश
alt

सिरहामा लागूऔषध ब्राउन सुगर सहित दुई युवकलाई पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कार्यालयबाट खटिएको स्वीप अप्रेसन टोलीले सोमबार सिरहा २ स्थित छोट्की टोलमा प्रदेश ३–०२–०१३ प ६४१२ नम्बर को मोटरसाइकल रोकी चेकजाँच गर्दा उनीहरूलाई लागु औषध सहित नियन्त्रणमा लिएको जनाएको छ ।

उनीहरूको साथबाट १६ ग्राम १४० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सिरहा कल्याणपुर नगरपालिका ७ बस्ने २४ वर्षीय कमलेश कुमार साफी र र सोही स्थानकै मोटरसाइकल चालक ३२ वर्षीय सन्तोष यादव रहेका छन् ।

जिल्लाका प्रहरी प्रवक्ता एवं डिएसपी रमेश बहादुर पालका अनुसार पक्राउ परेका दुवै जनालाई मोटरसाइकल सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासत कक्षमा राखिएको छ । 

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब