देशभर मनसुनी वायुको प्रभाव कमजोर बनेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायु कमजोर रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ छ । महाशाखाका अनु ... पुरै पढ्नुहोस्
मधेश प्रदेश सरकार संकटभन्दा पनि स्टन्टवाजी गर्ने उद्यत देखिएको छ । प्रदेशमा पानीको हाहाकार छ, आमजनता काकाकुल छन् । सरकार समाधानभन्दा पनि विना बजेट र विना कार्ययोजनाकै सुख्खा क्षेत्र घोषणा गरी स्टन्टवाजी गरिरहेक ... पुरै पढ्नुहोस्
मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह हट्ने पक्का भएको छ । नेपाली कांग्रेसले सहमति कार्यान्वयनमा जोड दिँदै सरकारको नेतृत्व परिवर्तन गर्न दबाब बढाएको छ । प्रदेश सरकार गठन भएको बखत नै सरकारको नेतृत्वमा आलोप ... पुरै पढ्नुहोस्
सिरहा कारागारमा आइतबार फेरि कैदीबन्दीबिच दोहोरो झडप हुँदा १३ जना घाइते भएका छन् । घाइतेलाई प्रादेशिक अस्पताल सिराहाबाट थप उपचारका लागि एम्बुलेन्समा काठमाडौं पठाइएको छ । कर्तव्य ज्यान मुद्दामा जेल सजाय भुक्तान ग ... पुरै पढ्नुहोस्
सिरहा जिल्लाको सुखीपुर नगरपालिका–४ पोखरिया स्थित एक घरमा लुकाई राखिएको ठूलो परिमाणको लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ। बरामद गाँजाको तौल ७१७.६ किलोग्राम रहेको छ भने घरधनी फरार रहेको जिल्ला प्रहरी कार् ... पुरै पढ्नुहोस्
सिरहा । सिरहाको नवराजपुर गाउँपालिकाको एक आ.व. मा सार्वजनिक हुने बजेट आधा बमोजिमको १७ करोड वेरुजु नाघेको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनअनुसार गाउँप ... पुरै पढ्नुहोस्
जनमत पार्टीका निलम्बनमा परेका उपाध्यक्ष ई. दिपक साहसहितका नेतालाई भौतिक कारबाही गर्ने जनमत पार्टीका सिरहा इन्चार्ज बिनोद यादवले चेतावनी दिएका छन् । पार्टीका सिरहा इन्चार्ज यादवले पार्टीबाट कारबाहीमा परेका उपाध ... पुरै पढ्नुहोस्
नारायणगढ मुग्लिन सडकको सिमलतालबाट भारतीय मिनि ट्रक त्रिशूली नदीमा खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट मङ्गलबार राति १०ः२५ बजे मिनि ट्रक त्रिशूलीमा खसी दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्य ... पुरै पढ्नुहोस्
सप्तरीको राजविराज नगरपालिकाका कार्यवाहक उपमेयर इसरत परविनसहितका कर्मचारी तथा जनप्रतिनिधि कार्यालयमै थुनिएका छन् । नगरपालिकाको गाडीले ठक्कर दिए घाइते बनाएका बोदेवरसाइनका पीडितका परिवारजनले पालिकाको कार्यालयमा त ... पुरै पढ्नुहोस्
महोत्तरीको गौशाला मालपोत कार्यालयले मृतकको नाममा जग्गा खरिदबिक्री गरेको घटना सार्वजनिक भएको छ । मालपोतका कर्मचारी र भूमाफियाले चलखेल गरी नभएका व्यक्तिलाई जग्गाधनी बनाई महोत्तरीमा जग्गा खरिदबिक्री गरिएको भेटिएक ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved