पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका १२ मा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृतकका भाइ भने घाइते भएका छन् । मृत्यु हुनेमा लहान नगरपालिका १२ कै अन्दाजी ५० वर्षीय बद्री विक छन् ... पुरै पढ्नुहोस्
मधेश सरकारले मंगलबार पाँच राज्यमन्त्री थप्यो । जसमा नेकपा एमालेबाट मोहम्मद जयद आलम भौतिक पूर्वाधार विकार राज्यमन्त्री बनेका छन् । रौतहट क्षेत्र नं.२ (क) बाट प्रदेश सांसदमा जितेका आलम यसअघि महिला बालबालिका युवा ... पुरै पढ्नुहोस्
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जम्बो मन्त्रिपरिषद् बनाएका छन् । १५ सदस्यीय मन्त्रिपरिषद्को नेतृत्व गरिरहेका सिंहले मंगलबार पाँच राज्यमन्त्री नियुक्त गरेका हुन् । सत्तारुढ नेपाली कांग्रेसबाट २ तथा ... पुरै पढ्नुहोस्
चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बस चालकलाई सरकारले मरणोपरान्त सम्मान गर्ने भएको छ । गत असार २८ गते सत्रकिलो भन्ने ... पुरै पढ्नुहोस्
मधेश प्रदेश सरकारको सशर्त र विशेष अनुदानमा भ्रष्टाचार भएको ठहर विशेष संसदीय छानविन समितिको प्रतिवेदनमा उल्लेख भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको तत्कालिन मधेश प्रदेश सरकारले आर्थिक वर्ष ... पुरै पढ्नुहोस्
संगीत साधक स्व. गुरूदेव कामतलाई मधेश विभूति घोषणाको माग गर्दै राष्ट्रिय एकता अभियानले दबाबमूलक कार्यक्रम गरेको छ । जनकपुरधाममा शनिबार दबाबमूलक कार्यक्रम गर्दै संगीत साधक गुरूदेव कामतलाई प्रदेश विभूति घोषणा गर् ... पुरै पढ्नुहोस्
कुनै समय यस्तो थियो, जन्म दिनको उत्सव मनाउन होस् वा कुनै खुसीको क्षणमा अरूसँग आफ्नो खुसी बाँड्न हामी लड्डु वा मिठाई खुवाउँथ्यौं-बाँड्थ्यौं । तर अहिले जमाना फेरिएको छ । हरेक साना ठुला उत्सव वा अवसरमा हामी चकलेट ... पुरै पढ्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी, कोशी र बागमती प्रदेशका& ... पुरै पढ्नुहोस्
राजर्षि जनक विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा लोकतान्त्रिक विद्यार्थी संघ (लोविसंघ) का प्रवेश यादवले नेतृत्व जमाएका छन् । विहिबार सम्पन्न मतदानपछि भएको मतगणनाको परिणामले लोविसंघका सभा ... पुरै पढ्नुहोस्
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टीतेलको भाउ घटेको हो । पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई रूपैयाँ घटेको छ । निगमले तय गरेक ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved