ढाका । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस मङ्गलबार राति बङ्गलादेशकाे अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन् । राष्ट्रपति मोहम्मद शहाबुद्दीनले विवादास्पद आम निर्वाचनमार्फत गठन गरेको १२ औँ संसद् विघ ... पुरै पढ्नुहोस्
बङ्गलादेशमा उत्पन्न राजनीतिक सङ्कटपछि लोकतान्त्रिक विधि/पद्धति अनिश्चित देखिएको छ । पछिल्लो घटनासँगै झण्डै दुई दशकपछि फेरि बङ्गलादेशको सेना सत्ताको केन्द्रमा आइपुगेको छ । राजनीतिक सङ्कटबीच राष्ट्रपति, संसद् वा ... पुरै पढ्नुहोस्
बाङ्ग्लादेशमा पुनः चर्किएको सरकार विरोधी प्रदर्शनका क्रममा आइतवार कम्तीमा ९० जनाको मृत्यु भएको छ। मारिनेमा १३ जना प्रहरी रहेको बीबीसी बाङ्ग्लाले जनाएको छ। सिराजगञ्जको एक प्रहरी चौकीमा भएको आक्रमणमा उनीहर ... पुरै पढ्नुहोस्
अमेरिकाले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भनेको छ । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको हो। बीब ... पुरै पढ्नुहोस्
अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको निर्वाचनमा फेरि उम्मेदवारी नदिने निर्णय गरेका छन् । उनले आफ्ना सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन्। बाइडेनले आफ्नो सामाजिक सञ्जालमा एक विज्ञप्तिम ... पुरै पढ्नुहोस्
वासिङ्टन–अमेरिकाकी पूर्वसभामुख न्यान्सी पेलोसीले अमेरिकी राष्ट्रपति चुनावमा जो बाइडेनले डोनाल्ड ट्रम्पलाई हराउन गाह्रो हुनेतर्फ सचेत गराएकी छिन् । पेलोसीले राष्ट्रपति बाइडेन फोन गरेर यस्तो सचेत गरा ... पुरै पढ्नुहोस्
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि आक्रमणको निशानामा परेका छन्। मङ्गलवार रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा भाग लिन मिलवाउकी पुगेका पूर्व राष्ट्रपति ट्रम्पको सुरक्षा निकै कडा बनाइए पनि एकजना जबरज ... पुरै पढ्नुहोस्
बङ्गलादेशमा भएको झडपमा परी ६ जना विद्यार्थीको मृत्यु भएको छ। सरकारी जागिरमा आरक्षणको व्यवस्थाविरुद्ध भएको प्रदर्शनमा ६ जना विद्यार्थीको मृत्यु भएको बीबीसीले जनाएको छ। घटनापछि सरकारले बङ्गलादेशका सबै विद्यालय र ... पुरै पढ्नुहोस्
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ ।अमेरिकाको पेन्सिल्भेनियाको बटलरमा शनिबार भएको एक र्यालीमा ट्रम्पमाथि गोली प्रहार भएको हो । यो घटनापछि डोनाल्ड ट्रम्प आफ्नो दाहिने कानमा हात ... पुरै पढ्नुहोस्
युक्रेनविरुद्धको लडाइँमा ज्यान गुमाएका भारतीय नागरिकका परिवारलाई रुस सरकारले राहत र नागरिकता दिने प्रक्रिया अघि बढाएको छ । बीबीसी हिन्दीका अनुसार एक परिवारले त रुसको नागरिकता लिन सहमति पनि जनाइसकेका छन् । भारत ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved