बुधबार रुसको सुदूर पूर्वी कामचट्का प्रायद्वीपमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। सुरुमा ८.७ म्याग्निच्युडको भूकम्प गएको भनिए पनि संयुक्त राज्य भूगर्भ सर्वेक्षणले रुसमा ८.८ म्याग्निच्युड ... पुरै पढ्नुहोस्
भारतका उपराष्ट्रपति जगदीप धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने र चिकित्सकको सल्लाहअनुसार आफ्नो पदबाट राजीनामा दिने निर्णय गर्नुभएको छ । उहाँले यस निर्णयमार्फत व्यक्तिगत स्वास्थ्य र भलाइमा ध्यान केन्द्रित ग ... पुरै पढ्नुहोस्
इरानका राष्ट्रपति मासुद पेजेश्कियन इजरायलको आक्रमणमा सामान्य घाइते भएको खबर सार्वजनिक भएको छ। इरानको सरकारी समाचार संस्था फार्सका अनुसार १६ जुनमा तेहरानस्थित गोप्य भूमिगत सुरक्षा बैठक स्थलमा इजरायली आक्रम ... पुरै पढ्नुहोस्
पाकिस्तानको बलुचिस्तानको झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले नौ यात्रुलाई बसबाट ओरालेर मारेका छन्। बलुचिस्तानको राजधानी क्वेटाबाट पन्जाब जाँदै गरेका दुईवटा बसमा रहेका यात्रुहरूलाई गोली हानेर मारिएको हो। ... पुरै पढ्नुहोस्
अमेरिकी अर्बपति व्यवसायी एलन मस्कले नयाँ राजनीतिक दल गठनको घोषणा गरेका छन्। उनले नयाँ दललाई ‘अमेरिका पार्टी’ नाम दिएका छन्। मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएका हुन्। उनले ले ... पुरै पढ्नुहोस्
इजरायल र इरानबिचको युद्धको १२औं दिन मंगलबार युद्धविराम भएको थियो। दुवै देशले यसको पुष्टि गरेका छन् र यो युद्धमा आफ्नो विजयको दाबी पनि गरेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले इरानविरुद् ... पुरै पढ्नुहोस्
इजरायलले आक्रमण रोके युद्धविराम गर्न आफूहरू तयार रहेको इरानले बताएको छ । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले यदि इजरायलले आफ्नो 'अवैध आक्रमण' तत्काल रोकेमा इरानले पनि आफ्नो जवाफी कारबाही रोक्ने उल्लेख गरेक ... पुरै पढ्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानमा सत्ता परिवर्तनको संकेत गरेका छन् । ट्रम्पले सामाजिक संजाल ट्रुथ सोसलमा पोष्ट गर्दै लेखे, “सत्ता परिवर्तन भन्नु राजनीतिक रूपमा उचित मानिँदैन । तर, वर्तमान ... पुरै पढ्नुहोस्
अमेरिकाले इरानमा रहेका तीन न्युक्लियर साइटहरूमा आक्रमण गरेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानको फोर्डो, नटान्ज र एस्फहानमा रहेका परमाणु केन्द्रहरूमा बम हमला गरेको पुष्टि गरेका छन् । इरानमा पू ... पुरै पढ्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयतुल्लाह खामेनीलाई आत्मसमर्पण गर्न सुझाव दिएका छन् । ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च नेता खामेनीलाई विना शर्त आत्मसमर्पण गर्नु सबै भन्दा उपयुक्त भ ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved