ललिता निवास जग्गा प्रकरणमा १ सय २० जनाविरुद्ध पक्राउ पुर्जी

  • पुस १६, २०७८ | ६०६ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै ।  ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाण्डाै जिल्ला अदालतले एक जना २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । 

गएकाे आइतवारयता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र आज शुक्रवार आठ जनाविरुद्ध काठमाण्डाै जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकाे हाे ।  

यस प्रकरणमा उच्च पदस्थ कर्मचारीसहित, भूमाफिया र व्यापारीकाे नामसमेत जाेडिएकाे थियाे । यस प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अध्ययन गरिरहेकाे छ । 

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब