सिरहा नगरपालिका -११ द्धारा फाइवर कम्बल वितरण

  • माघ ७, २०७८ | ४९९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा नगरपालिका- ११ द्धारा न्यानो फाइवर कम्बल वितरण गरको छ । वडाका जेष्ठनागरिक, एकल महिला,  अपांग, अति पिछडीएका बर्गलाई फाइवर कम्बल उपलब्ध गराएका छन् ।

जाडोको मौसममा कारोना महमारी चालिरहदाँ जोखिममा रहेका लक्षीत वर्गलाई पहिलो प्राथमिकतामा राखी न्यानो बनाउने कार्याक्रम नगरपालिकाको वडा स्तरबाट संचालन  भइरहेको छ । कुनै पनि लक्षीत वर्गलाई यस महामारीको वेला समस्या भए नगरपालिकामा सम्पर्क गरे तत्कालै सामाधान गर्ने प्रयास नगरपालिकाबाट हुने मेयर असेश्वर प्रसाद यादबले प्रतिवद्धता गरको छ ।

जाडोको कष्ठकर अवस्थामा वडाले कम्वल उपलब्ध गराएपछि वडावासी खुशी भएका छन् । वडामा विभिन्न लक्षीत वर्गमा कुल ३ सय कम्वल वितरण गरिएको वडा नं. ११ को वडाअध्यक्ष विनोद कामतीले जानकारी दिइएको छ ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब