पोखरी सौन्दर्यकारण तथा बाटो स्तरउन्ती कार्यक्रमको शिल्यानाश

  • फागुन २३, २०७८ | ७२७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा नगरपालिका -११ को पदमपुरमा पोखरी सौन्दर्यकरण तथा बाटो स्तरउन्ती कार्यक्रमको मेयर असेश्वर प्रसाद यादबले शिल्यानाश गरको छ । 

वातावरणमैत्री बाटो स्तरउन्तीका लागि पोखरीमा रिटेनिंग वाल, घाट निर्माण र बाटो स्तरउन्ती कार्य गरिने नगरपालिकाको ईन्जिनियर उमेश कुमार यादबले बताउनु भयो ।
 
तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गतबाट रु. ३५ लाख ३८ हजार ८७९ अनुदान, नगरपालिकाबाट रु.३१ लाख ८५ हजार र स्थानीय श्रमदानबाट रु. ३ लाख ५३ हजार ८८७ रुपैयाँको लागतमा निर्माण हुने छ ।

यस परियोजना निर्माण भए सडक सुरक्षित तथा वातावरण सौन्र्दयमा सहयोग पुग्ने नगरपालिका- ११ को वडाअध्यक्ष विनोद कामतीले बताउनु भयो ।

जनताका चाहना नै हाम्रा विकास समृद्धिका मुल आधारलाई निरन्तरता साथ विकास कार्यक्रम कार्यन्वयनमा जोड दिईएको मेयर यादबले बताए ।

275014150_1124870054957016_4495648620462072482_n

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब