कर्जन्हाबाट यी महिला दुई बालिका लिएर फरार

  • चैत ३, २०७८ | १,०३० पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका-६ बेतहा टोलबाट अपरिचित एक महिलाले दुई बालिकालाई लिएर सम्पर्क विहिन बनेकी छन् ।

सामाजिक अभियन्ता सरोज रायका अनुसार बेतहा टोलकी १६ वर्षीय रेशमा पासवान र १३ वर्षीया वर्षा पासवानलाई लिएर रवीना खातुन नाम गरेकी महिला सम्पर्क विहिन भएकी हुन् । चैत १ मा बालिका लिएरै सम्पर्क विहिन बनेकी उनी अहिलेसम्म भेटेकी छैन ।

खातुनको स्थायी ठेगाना कसैलाई थाहा छैन । तर केहिदिन अगाडीदेखि उनी बेतहा टोलमै बस्दै आएकी थिइन् । आफु धेरै पिडीत भएको दुःख पोखेपछि गाउँबासीले उनलाई बस्न दिएको थियो ।

अभियन्ता रायका अनुसार सिरहाको माडर नाकाबाट भारतको जयनगर पुग्न सजिलो हुने भएकाले सो नाका प्रयोग गर्न सक्ने अनुमान गरेका छन् । फोटो समेत सार्वजनिक गरेर देख्ने वित्तिकै सम्पर्क गर्न सबैसँग उनको अपिल छ ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब