सिरहामा ट्रकको ठक्करबाट साइलक यात्रीको मृत्यु

  • वैशाख २९, २०७९ | ६१२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २९ वैशाख। ट्रकको ठक्करबाट सिरहामा एक साइकल यात्री वृद्धको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ९ मा पश्चिबाट पूर्वतर्फ गईरहेको को १ ख ७४३७ नन्वरको ट्रकले सिरहाकै गोलबजार नपा ८ का करिव ६५ वर्षिय रामगुलाम यादवको घटनास्थलमै मृत्यु भएको हो।

साइकल यात्री कटाबाट आएको र दुर्घटना हुनुको कारणबारे अझै नखुलेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ। चलक र ट्रक प्रहरी नियन्त्रणमा रहेको छ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब