लहानमा एक जना महिलाको शव भेटियो

  • वैशाख २९, २०७९ | ५९८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको लहानमा एक जना महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायव उपरिक्षक एवम प्रहरी प्रवक्ता सुवास बुढाथोकीका अनुसार सिरहाको लहान नगरपालिका वडा नं ३ नौडेगा चौरीको खुर्सानी बारीमा एक महिला मृत अवस्थामा फेला परेका छन् ।

स्थायी घर लहान ३ रघुनाथपुर भएकी करिब ५५ वर्षिय महिला आफ्नो खेतबारी अर्थात् खुर्सानी बारीमा बिहान घरबाट ८ बजे काम गर्न गाएकी थिइन् ।

दिँउसो अबेला घर नफर्किएपछि निजका श्रीमान चौधरी महतो खोजी गर्न करिव १ बजे खेतबारीमा पुग्दा उनलाई मृत अवस्थामा देखेपछि उनी स्थानियको सहयोगमा ईलाका प्रहरी कार्यालय लाहानलाई जानकारी गराई स्थलगत अनुगमन र मुचुल्का उठाई थप अनुसन्धानको लागि लहान अस्पताल लागिएको निजका छिमेकी ललित नारायन महतोले बताए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायव उपरिक्षक एवम प्रहरी प्रवक्ता सुवास बुढाथोकीले बताए ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब