गोलबजारमा चट्याङ्ग लागेर एक वृद्धको मृत्यु

  • वैशाख ३०, २०७९ | १,१४३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ३० वैशाख ।  सिरहाको गोलबजार नगरपालिका १० मा चट्याङ्ग लागेर एक वृद्धको मृत्यु भएको छ।

गाउँनजीकै भौसी चराउन गरका डण्डाटोलका करिव ६५ वर्षिय राविन्द्र महतोको शुक्रवार अपरान्ह पानी हावाहुरी सहित आएको चट्याङ्ग लागेर मृत्यु भएको हो ।

चट्याङ्ग लागेर उनको घटना स्थलमै मृत्यु भएको स्थानीय शिक्षक प्रमोद सिंहले जानकारी दिए । भैसी चट्याङ्ग लागेर भैंसी मेत मरेका छन् ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब