महिलाको शव फेला

  • असोज १८, २०७९ | ४१६ पटक पढिएको | सीमा संदेश
alt

सप्तरी, असोज १८ गते । सप्तरीमा एक महिलाको शव फेला परेको छ ।

जिल्लाको राजविराज नगरपालिका ३ स्थित नेपाल सहकारीको नवनिर्मित भवनको दोस्रो तलाको छतका महिला मृत अवस्थामा फेला परेको सप्तरी प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए । 

रौतहटको चन्द्रनिगापुर नगरपालिका– ५ घर भइ हाल राजविराज नगरपालिका– ३ बस्दै आएकी ३३ वर्षीया रन्जना राईको शव फेला परेको हो । मृतक महिला राजविराजको विभिन्न होटलमा काम गर्दै आइरहेको परिवारजनले जानकारी दिए । 

श्रीमानसँग दुई वर्षदेखि छुटिएर एक्लै बस्दै आएकी राईको शव सोमबार दिउँसो ६ बजे फेला परेको हो । यस सम्बन्धमा थप अनुसन्धा अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब