पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु, दुई जना बेपत्ता

  • असोज २२, २०७९ | ३८० पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । जुम्लामा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका-५ मा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको हो ।

दुई जना बेपत्ता भएका छन् । दुई जनालाई गम्भीर भाइते अवस्थामा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।

घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले बताएको छ । घाइतेको उद्धार र पुनःस्थापनामा कुनै कसुर बाँकी नराख्न गृहप्रशासन र जिल्ला प्रशासनलाई गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब