विद्यालयको समान चोरी गर्ने दुई जना पक्राउ

  • माघ २०, २०७९ | ३८८ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । विद्यालयको समान चोरी गर्ने दुई जना पक्राउ परेका छन् । धनुषाको औरही गाउँपालिका–१ स्थित रामजानकी माविबाट कम्प्युटरलगायतका समान चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले विद्यालयका समान चोरेर नजिकैको एक डेरी उद्योगमा राखेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । चोरी भएका सामानहरूमा कम्प्युटर एक थान, राउटर एक थान, सोमिटर एक थान र सोलार प्लान्ट एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
 
उक्त समान चोरी गरी डेरी उद्योगमा राखेको आरोपमा स्थानीय शिवशंकर मण्डललाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले डेरी सञ्चालक अमित कुमार साहलाई समेत नियन्त्रणमा लिएको छ । 

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब