बालिका बलात्कृत घटना गाउँमै मिलाउन दवाव

  • वैशाख १५, २०८० | ४९३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १५ बैशाख। स्थानीय १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मिर्चैया नगरपालिका १० का २० वर्षीय रुस्तम नामले चिनिने पंकज यादवल विरुद्ध बलात्कार आरोपमा उजुरी परेको छ। पीडित परिवारले छोरीलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी गरेको हो।

घटना लगातै प्रहरीमा आएका बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा भएको र उजुरी दर्ता भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरिकृष्ण केसीले जानकार दिए। उनले घटनाको उजुरी लगतै अनुसन्धान सुरु भईसकेको र युवक फरार रहेकोले खोजतलास भईरहेको जनाए।

घटना सार्वजनिक भएलगतै गाउँमै रकम लेनदेन गरेर मिलाउन दवाव दिएको पीडित परिवारले बताएको छ। केटा पक्षकाहरुले पाँच लाख दिने र घटनालाई गाउँमै मिलाउन दवाव दिएको पीडितका आफन्तले बताएको छ। अझैपनि पीडित पक्षलाई विभिन्न प्रलोभन र डर धम्की दिईरहेको छ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब