विवाहपञ्चमीमा पाकेटमार तथा अवाञ्छित गतिविधि गर्ने पक्राउ

  • पुस २, २०८० | ३८९ पटक पढिएको | सीमा संदेश
alt

विवाहपञ्चमी महोत्सवमा अवाञ्छित गतिविधि गर्ने दर्जनौ पाकेटमार पक्राउ परेका छन् ।

जनकपुरधाममा अत्याधिक भीडको मौकाको फाइदा उठाउँदै पाकेटमारी गर्ने र अवाञ्छित गतिविधि गर्ने गरेको आरोपमा २० जना भन्दा बढीलाई धनुषा प्रहरीले पक्राउ गरेका छन् । अधिक भीडको मौकाछोपेर श्रद्धालुभक्तजनको पाकेट मार्ने तथा दुव्र्यवहार गर्ने २० जनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।

उनीहरुलाई दिँउसो एक बजेसम्ममा पक्राउ परेकाहरुलाई जनकपुरधाम स्थित गोपाल धर्मशालामा रहेको प्रहरी युनिटमा राखिएको छ । उनीहरुलाई आवश्यक अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक बन्धुले बताए । उनले पाकेटमारहरुबाट बरामद गरिएको सामग्रीहरुसमेत फेला परेको बताए ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब