प्रीति र कृष्णदेवको प्रेमलिलाले दुई नवालक नानिहरुको भयो हरिबिजोग

  • माघ ३, २०८० | ५३८ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशको सप्तरी जिल्ला बोदेबर्साइन नगरपालिका २ कि प्रिती यादवको मायाजालमा परेर दुई बच्चा सहित आफ्ना जागिर पनि छोडिए बोदेबर्साइन पालिकामै एक वाडाको स्वास्थ्य केन्द्रमा इन्चार्ज भएर काम गर्ने कृष्णदेव गोइत अहिले लगभग १५/२० दिन अगाडी आफ्नी पत्नी रुबी यादव र दुई नावलक छोरालाई लहानमा अलपत्र छोडेर सोहि ठेगाना भएकी अर्काकी श्रीमति पृति यादवलाई लिएर बेपत्ता भएका छन ।

बच्चाहरुको पठनपाठनका लागि लहान बस्दै आइरहेकी रुबी यादवले भिडियो मार्फत हामीलाई आफ्ना अतितहरु बताएका थिए टि सबै बिषयलाई नियाल्दा कृष्णदेवले एक स्वास्थ्य जस्तो संबेदनसिल संस्थाको इन्चार्ज भएर २० महिनाको दुध खाने बच्चाको आमालाई भगाएर लगेको र दुधबाट बन्चित गराउने निस्ठुरी आमा मिलेर रुबी यादव सहित दुई नावालक छोरालाई लहानमा अलपत्र छोडेर जानु निन्दनीय रहेको गुनासो पोखेकी छिन । यादव पत्नी रुबी पढे लेखेकी असल गृहेणी हुन रुबीको भनाइ अनुसार डाक्टर कृष्णदेव जनकपुरमा यस भन्दा केहि दिन अगाडी यस्तै घटना घटाएका थिएर र मेरो बुवाले पैसा खर्च गरेर छुटाएका थिए।

अहिले पनि लागुऔषधको मुदा खेप्दैछ राजबिराजमा भनेकी छिन। आखिर डाक्टर कृष्णदेव यादवले देशको कानुनलाई चुनौती दिएको किन? रुबीको न्याय कसले दिने? २० महिनाको बच्चाको हालत के हुने? के गर्लान अब रुबी? दुई नावलकको भविष्य अब कता लाने हो अन्यौल भयो? जस्ता अनेक प्रश्न उठेको छ बेपत्ता हुने दुई जना प्रेमी माथी। प्रेमको पनि एउटा हद हुन्छ अहिले एक जना कृष्णदेव यादवको गल्तीले कति जनाको भविष्य माथी खेलवाड हुदैछ कसै संग लुकेको छैन समस्याको समाधान खोज्न सम्बन्धित निकायको ध्यानाकर्षण होस।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब