जनकपुरमा मुखियापट्टी मुसहर्निया गाउँपालिका अध्यक्ष यादवमाथि आक्रमण

  • माघ ५, २०८० | ३४७ पटक पढिएको | सीमा संदेश
alt

धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका अध्यक्ष जयकुमार यादवमाथि बिहिवार राति अज्ञात समूहले आक्रमण गरेको छ ।

जनकपुरधामस्थित घर जाने क्रममा राति करिब १ बजे अध्यक्ष यादवमाथि आक्रमण गरिएको हो । अहिले उनी प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना छन् । उनको अवस्था सामान्य छ ।

अस्पतालबाट घर जाने क्रममा १०४० नम्बरको स्कार्पियोमा आएका व्यक्तिहरु आफूमाथि आक्रमण गरेको अध्यक्ष यादवले बताए । आक्रमणकारी कसैलाई चिन्न नसकेको उनको भनाई छ ।

उनले भने, ‘ममाथि आक्रमण गर्न खोज्दा म परिचय-पत्र देखाए । तर उनीहरु मुक्काले हान्न थाल्यो ‌। म लडे ‌। उनीहरु कुटिरहे । म मरेजस्तो गरेपछि उनीहरु छाडेर गयो । त्यसपछि म घर पुगे ‌।
उनले धनुषाका प्रहरी प्रमुख एसपीलाई फोन लगाए तर रिसिभ नगरेको गुनासो गरे । १०० मा फोन गर्दा पनि समयमा प्रहरी नआएको बताए । उनले तपसी चोकको सिसिटिभी फुटेज हेरेपछि अपराधीहरु पत्ता लाग्न सक्ने उनले बताए ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब