लुम्बिनी प्रदेशमा २६६ पदका लागि दरखास्त आह्वान

  • चैत ३०, २०८० | ३०५ पटक पढिएको | सीमा संदेश
alt

प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले स्थानीय तहअन्तर्गत  सहायक चौथो तहमा दरखास्त आह्वान गरेको छ । आयोगले अनमी, ल्याव असिस्टेन्ट, वैद्य, अहेब, असिस्टेन्ट सवइन्जिनियर, अमिनलगायत २६६ पदहरूका लागि आवेदन मागेको हो । 

रिक्त रहेका सहायकस्तर चौथो तह (प्राविधिक) पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने आयोगले जनाएको छ । 

न्यूनतम योग्यता पुगेका उमेदवारहरूले आयोगको विद्युतीय दरखास्त प्रणाली www.ppsconline.lumbini.gov.np बाट दरखास्त दिनुपर्नेछ । आवेदन वैशाख २७ गतेसम्म दिन सकिनेछ । 

गोलबजार नगरपालिकाबाटै करदाता सेवा शुरु

सिरहाको गोलबजार नगरपालिकाबाटै प्यान तथा भ्याट दर्ता लगा ...

औरहीबाट फेक टिकटक आईडीमा अश्लील सामग्री प्रसारण गर

सामाजिक सञ्जाल टिकटकमा फेक आईडी बनाएर गाउँकै व्यक्तिहरू ...

कार्तिक १३ गते शुक्रबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १३ गते । शुक्रब ...

सिरहामा हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ

सिरहामा प्रहरीले हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब