छोरी बलात्कार गरेको भन्दै आमाले गरे प्रहरीमा उजुरी

  • मंसिर ७, २०८१ | ७७७ पटक पढिएको | सीमा संदेश
alt

बालिका बलात्कार गरेको आरोपमा ७२ वर्षिय जेष्ठ नागरिक विरुद्ध प्रहरीमा उजुरी परेको छ। १० वर्षीया बालिकालाई ललाई फकाई करणी गरेको आरोपमा धनगढीमाई नगरपालिका १३ का ७२ वर्षीय रुद्र बहादुर खत्रीविरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको हो।

खत्रिले बालिकालाई ०८१ असोज १४ गतेदेखि मङ्सिर ३ गतेसम्म पटक पटक बलात्कार गरेकोभन्दै आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको पीडितकी आफन्तले बताए।

बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा मङ्सिर ५ गते नै भईसकेको र आरोपित खत्रिको खोजीकार्य भईरहेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी विष्णु प्रसाद सोतीले जानकारी दिए। 

प्रहरीले खोजतलास र घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ। 

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब