गोलबजारमा बहुलाहा कुकुरको आतंक, एकैदिन ५ जना टोकाईबाट घाइते

  • पुस १५, २०८१ | ३९९ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको गोलबजारमा भुस्याहा कुकुरको टोकाइबाट ५ जना घाइते भएका छन्। गोलबजार नगरपालिका १२ बेतौनामा विहिवार झुस्याहा कुकुरको टोकाईबाट ५० वर्षिय सुधराम मण्डल, ६० वर्षिय देविका राम, ४५ वर्षिय कपलेशरी देवी मण्डल, २३ वर्षिय विजय मण्डल र एक १६ वर्षिया बालिका, घाईते भएका हुन्।

गाउँ घर आँगनमै बसिरहको अवस्थामा एउटै कुकुरले पाँचैजनालाई पालैपाटो झम्टेर टोको स्थानीय समाजसेवी युवा उमाकान्त मण्डलले जानकारी दिए। उनका अनुसार घाइतेहरुले सिरहा सदरमुकामस्थित प्रादेशिक अस्पताल र जनकपुरमा उपचार भईरहेको छ। घाइतेहरु गरिव विपन्न रहेकाले नगरपालिकाले नै रेविज विरुद्धको खोप उपलब्ध गराउनु पर्ने माँग गरेका छन्। 

भुस्याहा कुकुरहरुले चरणमा रहेका १० वटा बाख्रा र बाख्राका पाठा पाठीसमेत खाईदिएको स्थानीयले जानकारी दिए। कुकुरले प्रदीप मण्डल, नागेर मण्डलसहित व्यक्तिहरुको १० वटा बाख्रा मारेर खाएको बताए। 

कुकुरको आक्रमणपछि स्थानीय त्रसित भएका छन्। 

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब