जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ

  • साउन १६, २०८२ | ६९३ पटक पढिएको | सीमा संदेश
alt

सप्तरीमा एक बालिकासँग सामूहिक बलात्कार भएको घटना बाहिरिएको छ । राजविराज नगरपालिका घर भएकी एक बालिकासँग जबरजस्ती करणी भएको घटना बाहिरिएको हो ।

बुधबार राति घर अगाडि उभिरहेकी ती बालिकालाई चार जना युवाको समूहले उठाएर लगी जबरजस्ती करणी गरेको परिवारजनको आरोप छ ।

राति ८ बजेतिर बालिकालाई लगि बिहानपख घरमा ल्याएर छाडेको परिवारका सदस्यले बताएका छन् ।

घटनाबारे जानकारी आएलगतै घटनामा संलग्न रहेका एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो । उहाँले पीडित परिवारको तर्फबाट अहिले सम्म जाहेरी नआएको र जाहेरी आएपछि अनुसन्धान अगाडि बढाइने बताउनुभयो ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब