जनकपुरधाममा ३६ जोडीको सामूहिक विवाह

  • मंसिर ११, २०८२ | २६३ पटक पढिएको | सीमा संदेश
alt

विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधाममा ३५ जोडीको सामूहिक विवाह भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका १३ स्थित मनिमण्डपमा विश्व हिन्दु परिषद्को आयोजनामा प्रत्येक वर्ष झै यसवर्ष पनि सामूहिक विवाह सम्पन्न गरिएको हो । साँझ एकै मञ्चमा ३५ जोडीको स्वयम्वर सम्पन्न भएको जनाइएको छ ।

उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष जितबहादुर राउतका अनुसार विवाहको सम्पूर्ण खर्च विश्व हिन्दु परिषद्ले र स्थानीयलेले ब्योहोर्ने गरि सामूहिक विवाह आयोजन गरिएको हो ।

प्रत्येक जोडीको विवाह विधको लागि बेग्लै मरवा समेत तयार गरिएको थियो । सबै जोडीको विवाहको खर्च लत्ता कपडा कोसेली परिषदले व्यवस्थापन गरेको थियो भने विवाहका लागि आएका मध्ये एक जोडीलाई एक सयजनाको खानाको व्यवस्था समेत गरिएको थियो ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब